नेकपा एमाले बुढानिलकण्ठका पदाधिकारी र सदस्यहरु को को बने ? (सुची सहित )

नेकपा एमाले बुढानिलकण्ठका पदाधिकारी र सदस्यहरु को को बने ? (सुची सहित )

कपन अनलाइन

काठमाण्डौ,चैत २२।

नेकपा एमाले बुढानिलकण्ठको अध्यक्षमा प्रदिप डंगोल निर्वाचित भएका छन। चैत १६ गते सुरु भएको दोश्रो अधिवेसनको बन्द सत्रले डंगोलको नेतृत्वमा नयाँ नगर कमिटी घोषणा गरिएको छ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको उपाध्यक्षमा शम्भु प्रसाद भट्टराई र सचिवमा श्रीकृष्ण श्रेष्ठ तथा  उपसचिवमा धोर्जे तामाङ र सुनिता गुरुङलाई निर्वाचित भएका छन  भने लेखा समिति संयोजकमा रुपेस भट्टराई निर्वाचित भएका छन।

को को बने सदस्यहरु ?

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीमा निर्वाचित भएका सदस्यहरु निम्न रहेका छन।

१.अर्जुन तामाङ

२. नविन श्रेष्ठ

३. नानु तामाङ

४.सिरिष पौडेल

५.जय बहादुर लामा

६.मन्जु श्रेष्ठ

७. ज्ञानु कार्की थापा

८.श्री राम आलेमगर

९.गणेश कुँवर

१०.बिमला श्रेष्ठ न्यौपाने

११.राजेन्द्र खड्का

१२. गोपाल श्रेष्ठ

१३.कमला पन्त

१४.चन्द्र मान रोक्का

१५.चण्डिका मानन्धर

१६.नारायण दुलाल

१७.रामहरी खड्का

१८. नानु खड्का श्रेष्ठ

१९.लक्ष्मी देवी ढकाल

२०.बस नारायण महर्जन

२१.तिला रुपा निरौला

२२.सावित्री ढकाल भट्टराई

२३.माधव पौडेल

२४.कुमार खत्री

२५. मन्जु बस्नेत थापा

२६.निपेंद्र थापा

२७.पुरुषोत्तम खड्का

२८.मिना कार्की बिस्ट

२९.गणेश मिश्र

३०.सावित्रा सिटौला

३१. चन्द्रमान श्रेष्ठ

३२.सिता कार्की

३३.सावित्रा लुइँटेल

३४.कृष्ण कुमार भट्टराई

३५.प्यारी कुमारी शर्मा

३६.हरि भक्त गिरी

३७.राजेन्द्र गुरागाई

३८. राजेन्द्र पुडासैनी

३९. शान्ता ढकाल पुडासैनी

४०.जय कुमार श्रेष्ठ

४१.राधेश्याम श्रेष्ठ

४२.आशिष श्रेष्ठ

४३.रिना श्रेष्ठ

४४.यचु श्रेष्ठ

४५.गोपाल डंगोल

४६.दिलिप थापा मगर

४७.कमला राना मगर कार्की

४८.उत्तम पुर्कुटी

४९.सुशिला परियार

५०.मिना बयलकोटी

५१.गोपाल मोक्तान

५२.विक्रम श्रेष्ठ

५३.कपिल पौड्याल

५४.विक्रम राज श्रेष्ठ

५५.नारायण तामाङ

५६.शैलेश केसी

५७.विष्णु प्रसाद भट्टराई

५८.शिशिर श्रेष्ठ

५९.पुरुषोत्तम सापकोटा

६०.कर्ण तामाङ

६१.अफ्सना  लामा

६२. रवी खड्का

६३.लक्ष्मी प्रसाद धिताल

६४.राम प्रसाद कुइकेल

६५.पदमा कुमारी क्षेत्री

६६. अश्विनी पौडेल

लेखा समिती 

१. रुपेश भट्टराई : संयोजक

२.अभिमन्यु खड्का : सदस्य

३.सरस्वती न्यौपाने : सदस्य

४.लक्ष्मी न्यौपाने : सदस्य

५.गीता रिजाल : सदस्य

माथि निर्वाचित सदस्यहरुमा युवा क्लस्टरमा केहि सदस्य निर्वाचित हुन् बाँकी रहेको छ।

तपाइँको प्रतिक्रिया ।