नेकपा एमाले बुढानिलकण्ठको नेतृत्व घोषणाको तयारी, जुट्यो सहमति

नेकपा एमाले बुढानिलकण्ठको नेतृत्व घोषणाको तयारी, जुट्यो सहमति

कपन अनलाइन

काठमाण्डौ,चैत २०।

नेकपा एमाले बुढानिलकण्ठको नेतृत्व घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा भैरहेको बन्द सत्रमा नयाँ नेतृत्व घोषणा गर्ने तयारी गरिएको हो।

चैत १६ गते सुरु भएको दोश्रो अधिवेसनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्न लागिएको हो। पदाधिकारीहरुमा सहमति जुटेपनि हालसम्म गोप्य राखिएको छ।

नगर कमिटीका पदाधिकारी र सदस्यहरुको नामावली केहि वेरमा घोषणा गरिने निर्वाचन कमिटीले जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।