बुढानिलकण्ठ नगरपालिकाले निजि विद्यालयको शुल्क तोक्यो, कुन कक्षामा कति छ ?

बुढानिलकण्ठ नगरपालिकाले निजि विद्यालयको शुल्क तोक्यो, कुन कक्षामा कति छ ?

कपन अनलाइन

काठमाण्डौ,चैत १९।

बुढानिलकण्ठ नगरपालिकाले निजि विद्यालयहरुले लिन पाउने शुल्क तय गरेको छ। नगरपालिकाले सुचना जारी गर्दै विभिन्न तहका कक्षाहरुमा लिन पाउने शुल्क तय गरेको हो।

बुढानिलकण्ठ नगरपालिकाले विभिन्न तहमा विद्यालयको श्रेणी अनुसार शुल्क तय गरेको छ ।

कति छ शुल्क ?

 

तपाइँको प्रतिक्रिया ।