काठमाण्डौ महानगरका निजि तथा आवासीय विद्यालयहरु संकटमा ….

काठमाण्डौ महानगरका निजि तथा आवासीय विद्यालयहरु संकटमा ….

कपन अनलाइन

काठमाण्डौ, चैत १५ ।

काठमाण्डौ महानगरपालिकाले सुचना प्रकासित गर्दै निजि तथा आवासीय विद्यालयहरुलाई नाम परिवर्तन गर्नका लागि निर्देशन दिएको छ। महानगरपालिकाले सुचना प्रकासित गर्दै सम्पूर्ण विदेसी र फरक नाम रहेका विद्यालयहरुलाई नेपालीपन झल्कने नाम राख्नका लागि निर्देशन दिएको हो ।

काठमाण्डौ महानगरका  धेरै विद्यालयहरुको नाम नियमावली अनुसार नेपालीपन झल्कने नाम नदेखिएकोले एक महिना भित्र विद्यालय व्यवस्थापन समितीको निर्णय सहित शिक्षा विभागमा पेस गर्न निर्देशन दिइएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।