झ्याप भएको बेला सेक्सको कुरा बढि गर्छुः नायीका सोनिया शर्मा

आज-भोली चर्चामा आउन नेपाली नायीकाहरु जस्तो बोल्न समेत डर नमान्ने भइसकेका छन्। यसको ताजा उदाहरण हुन नायीका सोनिया शर्मा। उनले आज प्रकाशित शुक्रवार साप्ताहिकलाई अन्तर्वार्ता दिँदै उत्तेक कुराकानी गरेकी छिन्। सेक्स विना संसारै नचल्ने बताउँदै उनले सेक्सको चाहना भएपनि भरपुर आनन्द लिने मौका भने नमिलेको बताइन्। भर्खरै ब्वायफ्रेण्ड बनाए पनि उसले अहिले सम्म सेक्सको प्रपोज नगरेको खुलासा गर्दै उनले प्रपोज आएका मौकाको फाइदा उठाउने समेत ढुक्क संग भनेकी छिन्।
खुलेर कुरा गर्दै सोनिया पिएर झ्याप भएको बेलामा सेक्सको कुरा बढी नै गर्ने गरेको बताइन्। सेक्सको वारेमा केटाले भन्दा केटीले बढी कुरा गर्ने बताउँदै झ्याप भएको बेलामा ह्यान्डसम केटा पाए कस्तो आनन्द आउँथ्यो होला भन्दै गफ हुने समेत बताएकी छिन्।
१० कक्षा देखि ब्लु फिल्म हेर्ने थालेको पनि उनले खुलाएकी छन् । उनका अनुसार प्लस टु पढ्न थालेपछि ब्लु फिल्म हेर्दा शरिर भित्रैदेखि भिजेको जस्तो भएको थियो अरे,बसेको ठाँउनै चिथोरु जस्तो लागेको थियो अरे उनलाई।

तपाइँको प्रतिक्रिया ।