बुढानिलकण्ठ नगरपालिकामा न्युनतम रोजगारको अवसर !

बुढानिलकण्ठ नगरपालिकामा न्युनतम रोजगारको अवसर !

कपन अनलाइन
काठमाडौं,माघ २९।

बुढानिलकण्ठ नगरपालिकाले माघ २९ गते  सुचना प्रकासित गर्दै न्युनतम रोजगारीमा संलग्न हुनका लागि आवेदन माग गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालले सुचना प्रकासित गर्दै फागुन १ गते देखि मसान्त सम्म आवेदन दिन सकिने जानकारी दिएका छन ।

थप जानकारीका लागि :

 

तपाइँको प्रतिक्रिया ।