सोनाम लोसारको अवसरमा माघ २६ र २८ गते सार्वजनिक विदा !

सोनाम लोसारको अवसरमा माघ २६ र २८ गते सार्वजनिक विदा !

कपन अनलाइन
काठमाडौं,माघ २५।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिकाले सोनाम लोसारको अवसरमा माघ २६ र २८ गते सार्वजनिक विदा विदा दिएको छ।

गाउँपालिकाले सुचना प्रकासित गर्दै  सो अवसरमा स्थानीय विदा दिएको जानकारी दिएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।