यज्ञमति मावि बुढानिलकण्ठ-११ मा शिक्षक आवस्यकता !

यज्ञमति मावि बुढानिलकण्ठ-११ मा शिक्षक आवस्यकता !

कपन अनलाइन
काठमाडौं,माघ २५।

यज्ञमति मावि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा नेपाली विषयको शिक्षक माग गरिएको छ। विद्यालयले निकालेको सूचनाका अनुसार प्राथमिक तहमा नेपाली विषयको शिक्षक माग गरिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।