त्रिवि शिक्षण अस्पतालमा रोजगारको अवसर !

त्रिवि शिक्षण अस्पतालमा रोजगारको अवसर !

कपन अनलाइन

काठमाण्डौ ,माघ २०।

त्रिवि शिक्षण अस्पतालले एक सूचना प्रकाशित गर्दै केही संख्यामा हाउस अफिसर पद करार सेवामा माग गरेको हो ।

इच्छुक उम्मेदवारले एमबिबिएस पास गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्नेछ । आवेदन शुल्क भने २००० रुपैँया लाग्ने अस्पतालले जनाएको छ । इच्छुक डाक्टरले २३ माघ सम्ममा आवेदन बुझाउन सक्नेछन् ।

तपाइँको प्रतिक्रिया ।