नेकपा एकीकृत समाजवादी बुढानीलकण्ठ-१० को अध्यक्षमा केदार प्रसाद चौलागाई ,को को बने ?

नेकपा एकीकृत समाजवादी बुढानीलकण्ठ-१० को अध्यक्षमा केदार प्रसाद चौलागाई ,को को बने ?
कपन अनलाइन
काठमाडौं,माघ १४।
नेकपा एकीकृत समाजवादी बुढानीलकण्ठ नगरपालिका वडा नं  १० को अधिवेशनबाट केदार प्रसाद चौलागाईंको अध्यक्षतामा १४ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ।
बुढानीलकण्ठ नगरपालिकाको मिलन चोकस्थित पार्टी भेन्युमा आयोजित अधिवेशनबाट अध्यक्षमा केदारप्रसाद चौलागाईं, उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद दाहाल, सचिव विश्वबल्लभ नेपाल, उपसचिव मोहन केसि निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा क्रमश भिमसेन प्रसाद गौतम, मनोज कुमार सिह(खडका),गिता पाठक, केशबप्रसाद चौलागाईं, मनिराज कार्की, पदमबहादुर थापा, सरिता न्यौपाने, लक्ष्मी अधिकारी, सुरजकुमार श्रेष्ठ, राजेन्द्र खतिवडा निर्वाचित भएकाछन्।
तपाइँको प्रतिक्रिया ।