म :म पारखीहरुका लागि खुसीको खबर,अब विभिन्न प्रकारका म:म मात्र १०० रुपैयामा !

म :म पारखीहरुका लागि खुसीको खबर,अब विभिन्न प्रकारका म:म मात्र १०० रुपैयामा !

कपन अनलाइन
काठमाडौं,माघ १२।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको गोपी कृष्ण नगर , जिपीयस होम सेवा ( Gps MArt) संगै “हाम्रो म:म घर” स्थापना भएको छ।

माघ १३ गते सनिवार दिउसो १ बजे उदघाटन हुने सो म: म घरमा भेज ,पनिर ,चिकेन र बफ म: म का विभिन्न परिकारहरु रुपैया १०० मा उपलव्ध हुने संचालक सन्तोष तिमल्सिनाले जानकारी दिएका छन।

सन्तोष तिन्सीना, सन्तोष कार्की र  श्री कृष्ण भण्डारी लगायतका युवाहरुले संचालन गरेको उक्त म:म घरमा उपलव्ध हुने सेवाहरुलाई होम डेलिभरीको पनि सुविधा रहेको जानकारी दिदै उनले सनिवार सेवा शुभारम्भको अवसरमा सहभागी हुनका लागि अनुरोध समेत गरेका छन।

तपाइँको प्रतिक्रिया ।