नेकपा एमालेको टोलीलाई स्वागत गर्न हर्कपुर ओखलढुंगा तयार ……..

नेकपा एमालेको टोलीलाई स्वागत गर्न हर्कपुर ओखलढुंगा तयार ……..

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर २६।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित संकल्प यात्रामा रहेको नेकपा एमालेको टोलिले आज ओखलढुंगा जिल्लाको हर्कपुरमा सभा गर्दैछ।

मध्य पहाडी लोकमार्गको यात्रामा रहेको नेकपा एमालेको केन्द्रीय नेतृत्व आज सिन्धुलीको खुर्कोट ,फिक्कल लगायतका स्थानमा स्थानीयहरु संग सम्पर्क गर्दै सभाका लागि हर्कपुर पुग्नेछ।

केन्द्रीय टोलीलाई स्वागत र सभा गर्नका लागि हर्कपुरमा सम्पूर्ण तयारी पुरा गरिएको छ भने खोटाङ ,ओखलढुंगा ,सोलुखुम्बु र सिन्धुलीका नेताहरुको पनि बाक्लो उपस्थिति रहेको छ।

तपाइँको प्रतिक्रिया ।