गाउँ र म : केशवराज भट्ट ‘सागर’ (लघुकथा)

गाउँ र म : केशवराज भट्ट ‘सागर’ (लघुकथा)
कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर २३ ।

पल्लो गाउँको एउटा साथीले सोध्दै थियो ‘साथी ! समय कति

चलिरहन्छ ? जसरी खोलाको पानी बगिरहन्छ ।’
मसित जवाफ् थिएन कारण थियो म गरिब परिवारमा हुर्किए । त्यसै कारण विदेशीनु प¥यो युवा अवस्थामै । एक छाक टार्न सम्पत्ति थिएन । हाम्रो देश नेपाल जहाँ मुल्याङ्कन हुँदैनन् । जहाँ आवाज उठाउनेको कदर हुँदैनन् । के गर्ने साथी जहाँ तस्करीको बिगबिगि छ । म नेपाली भएकोमा हिनताबोध हुन्छ । गर्व गर्नको लागि के नै छ र ? नेपालीलाई भुटानी बनाउने देशमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।