“नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ”

“नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ”
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १७।
नयाँ बसपार्क तथा कलंकी स्थित बिभिन्न होटल गेष्टहाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने गरेको सुचनाका आधारमा ३ जना नाबालिकाहरुको उद्दार गरीएको छ।
उक्त कार्यमा संलग्न एक महिलालाई  २०८० मंसीर १४ गतेका दिन नयाँ बसपार्कबाट पक्राउ गरि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट ०५(पाँच) दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको छ  ।
तपाइँको प्रतिक्रिया ।