नेपाल प्रजातन्त्र सेनानी संघको केन्द्रीय अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल नियुक्त

नेपाल प्रजातन्त्र सेनानी संघको केन्द्रीय अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल नियुक्त

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १४ ।

नेपाल प्रजातन्त्र सेनानी संघको केन्द्रीय अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल नियुक्त भएका छन। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दाहाललाई संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसको विधान २०१७ को संसोधित धारा ४२ -१ (च ) अनुसार उनलाई केन्द्रीय अध्यक्ष पदमा नियुक्त गरिएको मुख्य  सचिव कृष्ण प्रसाद पौडलले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।