कपन खरिबोट नजिक बालिका फेला परिन , सम्पर्कका लागि कपन प्रहरीको अनुरोध !

कपन खरिबोट नजिक बालिका फेला परिन , सम्पर्कका लागि कपन प्रहरीको अनुरोध  !

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ खरिबोट नजिक एक बालिका फेला परेकी छन। सो स्थानमा  फेला परेकी बालिका हाल कपन प्रहरी प्रभागमा रहेको कपन प्रहरीले जानकारी दिएको छ ।

ति बालिकाले राव सुरुवाल र कालो स्वेटर लगाएकी छन भने उनले आफ्नो वारेमा कुनै विवरण बताउन सकेकी छैनन। उनलाई चिन्नेहरुले कपन प्रहरी वा 9851283911 मा  सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।