कुमारी माताको मन्दिरमा शनिबार नि:शुल्क दन्त परिक्षण शिविर हुने

कपन अनलाइन

काठमाडौं असार २७ ।  काठमाडौं महानगरपालिका वडा नं ६ पानी ट्यांकी स्थित  कुमारी माताको मन्दिरमा  निशुल्क दन्त  परिक्षण शिविर हुने भएको छ ।

पानी ट्यांकी युवा समुहको आयोजना तथा  अदैत स्माइल सेन्टरको सहकार्यमा  असार ३० गते शनिबार बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म हुने  उक्त कार्यक्रममा सहभागी भइ दन्त परिक्षण गर्न आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।