ओखलढुंगाका प्रदीप सुनुवार बने कोशी प्रदेसको मन्त्रि
कपन अनलाइन
काठमाण्डौ ,असार २२।
ओखलढुंगा जिल्ला प्रदेस क्षेत्र नं १ बाट निर्वाचित प्रदेस सभा सदस्य प्रदीप सुनुवार कोशी प्रदेसको मन्त्रि बनेका छन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका सुनुवार कोशी प्रदेशको मन्त्रीमा नियुक्त भएका हुन।
नेपाली कांग्रेस ओखलढुंगाका पुर्व सभापति समेत रहेका सुनुवार २०७९ सालमा भएको प्रदेस सभा निर्वाचनमा ओखलढुंगा जिल्लाको प्रदेस क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।
सो निर्वाचनमा सुनुवार १४९१६ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अम्बिर बाबु गुरुङले १४५५६ मत प्राप्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।