रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ -१२ गठन , को को बने पदाधिकारी तथा सदस्यहरु ?

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ -१२ गठन , को को बने पदाधिकारी तथा सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,असार १७।

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ समिती  गठन भएको छ। वडा नं १२ मा रहेको हाम्रो पार्टी भेन्युमा आयोजना भएको वडा भेलाले ११ सदस्यीय वडा समिती गठन गएको हो।

रास्ट्रीय स्वतन्त्र पार्टी बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ समितीको संयोजकमा कमल प्रसाद भण्डारी चयन भएका छन भने सदस्यहरुमा पुनम श्रेठ ,गोविन्द कोइराला ,स्नेहा सुवेदी ,तुलसीराम पहाडी ,विष्णु प्रसाद श्रेष्ठ ,सन्दिप कार्की ,विष्णु प्रसाद नेपाल ,मदन लामा ,भिम संग्रौला र रेबकी नेपाल चयन भएका छन।

रास्वपा बुढानिलकण्ठ नगर समितीका संयोजक निमा लामाको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बिन्दवासिनी कंशाकारको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय सदस्य पुनम महर्जन ,केन्द्रीय विभाग सदस्य निरज गौली ,प्रदेस समिती सदस्यहरु ऋषिकेश श्रेष्ठ ,दिपक थापा ,उर्मिला भुर्तेल , क्षेत्रिय संयोजक रवी बन्जारा लगायतको उपथिती रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।