Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/05/350524083_1168328271228256_5089000310723950744_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

अधिवक्ता उत्तम खनालले गरे डि.एल.ए केन्द्रीय सदस्य खुल्ला तर्फ उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाडौं जेठ १७ । नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरूको शुभेच्छुक संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाल (डिएलए)को एघारौ महाधिवेशन जेठ २६ र २७ गते हुने भएको छ । जेठ २६ र २७ गते चितवनको टाँडीमा हुने डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाल (डिएलए)को एघारौ महाधिवेशनमा अधिवक्ता उत्तम खनालले केन्द्रीय सदस्य खुल्ला तर्फ उम्मेदवारी  घोषणा गरेका छन  ।

 

नेपाली कांग्रेसका क्रियाशील सदस्य एबम गोकर्णेश्वर नगरपालिकाका कानुनी सल्लाहकारको भूमिका सक्रियता पुर्वक निभाएका अधिवक्ता उत्तम खनाल लायन्स अभियान मार्फत सामाजिक तथा मानवीय सेवामा सक्रिय रहदै आएका अधिवक्ता खनालले नगरपालिकाको कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्दा कानुन निर्माण र कार्यन्वयनमा प्रभाबशाली भूमिका खेलेका थिए । शालीन मृदुभाषी र आफ्नो काम प्रतिबद्ध खनालले डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाल (डिएलए)को एघारौ महाधिवेशनमा केन्द्रीय सदस्य खुल्ला तर्फ उम्मेदवारी  घोषणा गरेका  उनले आफ्नो अमुल्य मत दिएर बिजयी गराईदिन समेत अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।