Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/05/349308088_1338812936978745_3915638580637111154_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता हुदै

कपन अनलाइन

काठमाडौं ,जेठ १२ ।  प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।

चमती खेलकुद पार्क संरक्षण समितिको आयोजनामा २०८० साल जेठ १३ गते देखि   १५ गते सम्म चमती खेलकुद पार्कमा बिहान ८ बजे देखी संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी भइ खेलाडीलाइ हौसला प्रदान गर्न सम्पूर्ण खेलप्रेमीहरुलाई आयोजकले अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।