Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/05/348380302_1650576622109708_617722717042470317_n-1024x866.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाडौ-सिन्धुपाल्चोक सम्पर्क मन्चले गणतन्त्र दिवसको अवसरमा  रक्तदान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं जेठ १२ । काठमाडौ-सिन्धुपाल्चोक सम्पर्क मन्चले गणतन्त्र दिवसको अवसरमा  रक्तदान कार्यक्रम आयोजना गर्ने काठमाडौं । नेकपा एमाले काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मन्च रत्तदान कार्यक्रम गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते  सोमबार  सम्पर्क मन्चले  बिहान १० बजे देखि दिउसो २ बजे सम्म चाबहिल स्तुपा परिसर चाबहिलमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो  ।

विभिन्न अवसर र दिवसमा रचनात्मक कार्यक्रम गर्दै आएको र यसलाई निरन्तरता दिन रत्तदान कार्यक्रमको आयोजना गरिएको सम्पर्क मन्चका अध्यक्ष राजन आचार्यले जानकारी दिदै उक्त कार्यक्रममा सहभागी भइ रक्तदान गर्न समेत अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।