भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा  

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा  

कपन अनलाइन

काठमाडौँ ,जेठ १० ।  भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा  हुने भएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको   तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।

सूचनामा रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ ।

 

तपाइँको प्रतिक्रिया ।