कागेश्वरी मनोहरा नगरपालिकाको राय सुझाब संकलन सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं जेठ ९ । कागेश्वरी मनोहरा नगरपालिकाले राय सुझाब संकलन सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जारि गरेको उक्त सुचनामा बार्षिक बजेट नीति तथा कार्यक्रम निर्माण कार्यमा सरोकारवाला सबैको सहभागिता सुनिश्चित गर्न कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक बर्ष २०८०/८१को बार्षिक बजेट नीति तथा कार्यक्रमहरुका लागि नगरपालिका अन्तर्गत बिषयगत शाखा, सम्बन्धित वडा कार्यालय, नगर कार्यपालिकाको कार्यालय तथा नगरपालिकाको, आधिकारिक इमेल [email protected] र नगरपालिकाको सामाजिक संजाल मार्फत ७ दिन भित्र अमुल्य राय सुझाब संकलन गरि उपलब्ध गराईदिनुहुन सरोकारवाला सबैलाइ सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।