कर दाखिला गर्ने बारे बुढानीलकण्ठ नगरपालिकाको अन्यन्त जरुरि सुचना !

कर दाखिला गर्ने बारे बुढानीलकण्ठ नगरपालिकाको अन्यन्त जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १३।

बुढानीलकण्ठ नगरपालिकाले सम्पुर्ण नगरवासिहरुलाई कर दाखिला गर्ने बारे सार्वजनिक सूचना जारी गरेको छ ।

बुढानीलकण्ठ क्षेत्रभित्र घरजग्गा भएका तथा व्यवसाय सञ्चालन गरेका करदाताहरुले नगरपालिकालाई तिर्न बाँकी रहेको सम्पत्ति कर / भूमीकर/ बहाल कर / व्यवसाय कर लगायत बक्यौता भए सो र सोको जरीवाना समेत सम्बन्धीत वडा कार्यालयमा दाखिला गर्नुहुन सम्बन्धित करदाताहरुको जानकारीका लागि सूचना प्रकाशित गरेको छ  ।

समयमै कर तिरी नगरको विकास निर्माणमा सहभागी हुन तथा जरिवानाबाट बच्न समेत नगर प्रमुख प्रशासकीय अधिखृत तुल्सीराम अर्यालले अनुरोध गरेका छन  ।

सुचना :

तपाइँको प्रतिक्रिया ।