बुढानिलकण्ठका प्रमुख प्रशासकीय अधिकृत फेरिए , भुवनेश्वर गए तुलसीराम आए

बुढानिलकण्ठका प्रमुख प्रशासकीय अधिकृत फेरिए , भुवनेश्वर गए तुलसीराम आए

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २०।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन।

बुढानिलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा १५ महिना भन्दा बढी काम गरेका भुवनेश्वर लामिछानेको सरुवा भएको छ भने उनको स्थानमा तुलसीराम अर्याल आएका छन।

देशकै दोश्रो ठुलो जनशंख्या रहेको बुढानिलकण्ठ नगरपालिकामा आएका अर्याल यस अघि सामान्य प्रसासन मन्त्रालयमा सेवारत रहेका थिए। त्यस्तै यस नगरपालिकामा रहेका लामिछाने मन्त्रालयमा सरुवा भएका छन।

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका अर्यालले बुधबार पदभार ग्रहण गर्ने नगरपालिकाले जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।