आजको मौसम पूर्वानुमान : हल्का वर्षा हुने

आजको मौसम पूर्वानुमान : हल्का वर्षा हुने

कपन अनलाइन
काठमाडौं, चैत २।

आज बिहीवार देशका एक/दुई ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ । पहाडी र तराईका एक/दुई ठाउँमा आज हल्का वर्षाको अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी  भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा अपराह्णतिर मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।दिउँसोपछि हल्का वर्षाको अनुमान गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।