गर्मि : मधुसूदनप्रसाद घिमिरे (लघुकथा)

गर्मि :  मधुसूदनप्रसाद घिमिरे (लघुकथा)

कपन  अनलाइन

काठमाण्डौ ,फागुन २७।

हामी फागुनका दिनमा दिउसो हिडीरहेथ्यौ । साथीले भन्यो – ‘कतिगर्मि बढेको’ उसले पसिना पुछ्यो ।
अदृश्य तरिकाको आवाज आयो ।
‘भएका जङ्गल मासिदै छन् । जताततै पक्का घर सिमेन्ट अनि पिचरोड् छ । अनि तिमीहरुलाई शितलता कसले दिन्छ’ म त शिशिर मात्र हु  । हेर्दै जाओ । अब आउने बसन्त र पछिको गृष्म । गर्मि कसरी बढ्छ अनि चाल पाउला ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।