बुढानिलकण्ठ नगरपालिकामा मोबाइल फोन मर्मत र कम्प्युटर हार्डवयर तालिमको अवसर !

बुढानिलकण्ठ नगरपालिकामा मोबाइल फोन मर्मत र कम्प्युटर हार्डवयर तालिमको अवसर !

कपन अनलाइन

काठमाडौँ, फाल्गुन २५।

बुढानिलकण्ठ नगरपालिकामा मोबाइल फोन मर्मत र कम्प्युटर हार्डवयर तालिमका लागि आवेदन माग गरिएको छ।

नगरपालिकाका उप सचिव ललित विक्रम सिंहले सुचना जारी गर्दै सबै वडाबाट १६ देखि ४० वर्ष उमेर समुहका नगरवासीले आवेदन दिन सकिने उल्लेख गरिएको छ।

बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी संगको सहकार्यमा हुने सो तालिममा सहभागी हुन् चाहानेले चैत्र ६ गते सम्म सो शिक्षालयमा आवेदन दिन सक्नेछन।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।