बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा निशुल्क स्वास्थ्य शिविर हुने
कपन अनलाइन
काठमाडौं, फागुन १६।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ। सफल हेल्थ सेन्टर संगको सहकार्यमा हुने सो स्वास्थ्य शिविर फागुन २० गते हुनेछ।
वडा नं १२ कार्यालयमा रहेको शहरी स्वास्थ्य केन्द्रमा बिहान ९ बजे देखि १ बजे सम्म हुने सो स्वास्थ्य शिविरमा विभिन्न सेवाहरु प्रदान गरिने कार्यबाहक वडा अध्यक्ष मिना बयलकोटीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।
सुचना :
तपाइँको प्रतिक्रिया ।