बुढानिलकण्ठ -९ मा पाठेघरको मुखमा हुने क्यान्सर र रोकथाम सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने

बुढानिलकण्ठ -९ मा पाठेघरको मुखमा हुने क्यान्सर र रोकथाम सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने

कपन अनलाइन
काठमाडौं, फागुन १६ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा पाठेघरको मुखमा हुने क्यान्सर र रोकथाम सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने भएको छ । फागुन १७ गते बुधवार १ बजे  वडा कार्यालयमा हुने सो अभिमुखीकरण अन्त रास्ट्रीय महिला दिवसको अवसरमा आयोजना गरिएको हो।

सो दिन बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण सरोकारवालाहरुमा वडा नं ९ का सचिव राजेन्द्र तामाङले जारी गरेको सुचनामा अनुरोध गरिएको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।