नेपाल राहत शिक्षक समिती काठमाण्डौको अध्यक्षमा सबिन पन्त,को को छन पदाधिकारी र सदस्यहरु ?

नेपाल राहत शिक्षक समिती काठमाण्डौको अध्यक्षमा सबिन पन्त,को को छन पदाधिकारी र सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन १४।

नेपाल राहत शिक्षक समिती काठमाडौं जिल्लाकाे चाैथाे अधिवेशनबाट राहत शिक्षक सविन पन्त चयन  भएका छन् ।

पद्माेदय माध्यमिक विद्यालयमा सम्पन्न गरिएको नेपाल राहत शिक्षक संघकाे चाैथाे अधिवेशनबाट सर्वसम्मत रूपमा  सविन पन्तकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

त्यस्तै सो समितिको उपाध्यक्षमा किरण नेपाली र महिला उपाध्यक्षमा धर्मा अधिकारी चयन भएका छन भने सचिवमा राजिब भट्टराई र सहसचिवमा इश्वर चन्द्र थासिनेकु तथा गोकर्ण न्यौपाने चयन भएका छन ।

कोषाध्यक्षमा नानीमैया हुमागाईलाई चयन गरेको सो अधिवेसनबाट बासु कार्की ,ज्ञान बहादुर लामा ,रमा घिमिरे ,पुस्पा श्रेष्ठ ,पार्वती चौलागाई ,हरिकृष्ण महर्जन ,अमृता महर्जन ,भवानी लामिछाने ,जिना श्रेष्ठ र मेनुका पाण्डे सदस्यमा चयन भएका छन ।

 

तपाइँको प्रतिक्रिया ।