बुढानिलकण्ठ नगरपालिकाका शिक्षकहरुलाई जरुरि सुचना!

बुढानिलकण्ठ नगरपालिकाका शिक्षकहरुलाई जरुरि सुचना!

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

बुढानिलकण्ठ नगरपालिकाले सुचना जारी गर्दै शिक्षकहरुको रोस्टर छनौट सम्बन्धि जरुरि सुचना जारी गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाको स्थानीय पाठ्यक्रम पुनर्लेखनका लागि इच्छुक शिक्षकहरुलाई फागुन १० गते भित्र आवेदन दिनका लागि शिक्षा ,युवा तथा  खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

सुचना :

 

तपाइँको प्रतिक्रिया ।