संस्कृत भाषा प्रवर्धनमा बुढानिलकण्ठ-१० को पहल, ज्योतिष बिज्ञापन तालिमको अवसर !

कपन अनलाइन

काठमाण्डौ ,फागुन २।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले संस्कृत भाषा र ज्योतिस बिज्ञान  तिन महिने तालिमका लागि आवेदन माग गरेको छ।

वडा नं १० को आयोजना र सिद्देश्वर महादेव मन्दिर संरक्षण समाजको संयोजनमा हुने सो तालिममा फागुन ३ गते सम्म आवेदन दिन इच्छुक सहभागीहरुलाई अनुरोध गरेको वडाले यस अघि पनि संस्कृत भाषा प्रशिक्षण संचालन गरिसकेको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।