एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाण्डौ महानगरको अध्यक्षमा सुरेस कुमार कटवाल

एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाण्डौ महानगरको अध्यक्षमा सुरेस कुमार कटवाल

कपन अनलाइन

काठमाण्डौ ,फागुन २  ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाण्डौ महानगरको अध्यक्षमा सुरेस कुमार कटवाल सर्वसम्मत चयन भएका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठन  महानगरको तेश्रो अधिवेसनबाट कटवाल अध्यक्षमा चयन भएका हुन्।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालको प्रमुख आतिथ्यतामा भएको सो तेश्रो अधिवेसनले अध्यक्ष कटवाल सहित नयाँ कार्यसमिति चयन गरेको हो।बुढानिलकण्ठ -१२ निवासी अध्यक्ष कटवाल  कटवाल जनकल्याण मावी ,महांकालका शिक्षक हुन्।

को को छन कार्यसमितिमा ?

अध्यक्ष : सुरेस कुमार कटवाल

बरिस्ट  उपाध्यक्ष : विराट चौलागाई

उपाध्यक्ष :बालकृष्ण खनाल

महिला उपाध्यक्ष : मेनुका पनेरु

सचिव :प्रकाश सिम्खडा

सचिव :जिबराज आचार्य

कोषाध्यक्ष : राजिब भट्टराई

सदस्य :चम्पा कुमारी भुजेल

सदस्य : रामहरी ढकाल

सदस्य : महेन्द्र सापकोटा

सदस्य :उदय सिलवाल

सदस्य : रमेश श्रेष्ठ

सदस्य :मेनुका पाण्डे

सदस्य : राजेन्द्र बस्याल

सदस्य :सिता श्रेष्ठ

सदस्य :पूर्ण भट्ट

सदस्य : अनिता पौडेल

नारायण नेपाल

सदस्य : प्रेम कुमार श्रेष्ठ

सदस्य :विर्शना पौड्याल

तपाइँको प्रतिक्रिया ।