नेपाल अटो-मेकानिक्स ट्रेड युनियन(NATU) बागमति प्रदेश कमिटीको अध्यक्षमा महेन्द्रराज गिरी चयन

नेपाल अटो-मेकानिक्स ट्रेड युनियन(NATU) बागमति प्रदेश कमिटीको अध्यक्षमा महेन्द्रराज गिरी चयन

कपन अनलाइन

काठमाडौं,फाल्गुन १ । नेपाल अटो-मेकानिक्स ट्रेड युनियन(NATU) बागमति प्रदेश कमिटीको अध्यक्षमा महेन्द्रराज गिरी चयन भएका छन ।  शुक्रबार सुकेधारा स्थित दर्शन पार्टी प्यालेसमा शनिबार भएको प्रथम  अधिबेसनले  महेन्द्रराज गिरीको अध्यक्षतामा११ सदस्यीय कमिटि  सर्वसम्मत रुपमा चयन गरेको छ ।

नेपाल अटो-मेकानिक्स ट्रेड युनियन(NATU) बागमति प्रदेश कमिटीको कार्य  अध्यक्ष महेन्द्रराज गिरी,उपाध्यक्ष- रोशन दोर्जे लामा सचिव- विष्णुप्रसाद लम्साल सहसचिव – दिवश अधिकारी सचिवालय सदस्य – अमन के.शी. कोषाध्यक्ष –  वावुराजा श्रेष्ठ सदस्य –  हरिशरण महतो सदस्य – प्रदिप श्रेष्ठ सदस्य –  युगल किशोर प्रसाद सदस्य –  दिपक अर्याल सदस्य – हेमन्त सुसलिङ्ग निर्वाचित  भएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।