महाँकालदेखि जाेरधारासम्म पाइप लाइन विछ्याउन टेण्डर आव्हान

महाँकालदेखि जाेरधारासम्म पाइप लाइन विछ्याउन टेण्डर आव्हान

कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

काठमाण्डौ महानगरपालिका वडा नं ६   महाँकालदेखि जाेरधारासम्म पाइप लाइन विछ्याउन टेण्डर आव्हान भएकाे छ ।

महांकालबाट जोरधारासम्म खानेपानीको पाइप बिच्छ्याउने कामका लागि  उपत्यका खानेपानी बाेर्डले बजेट पारित गर्दै  पाइप विछ्याउने काम सीघ्र सूचारू गर्नका लागि  टेन्डर आव्हान गरिएको हो।

फागुन २६ गते १ बजे सम्म समय सिमा रहेको उक्त टेन्डर आव्हान संगै कपन जोरधारा खानेपानी संरक्षण संस्था बन्द भएर देखिएको खानेपानीको समस्या समाधान उन्मुख भएको छ।

त्यस्तै सो संस्थामा डिप बोरिङ्ग गर्नका लागि बुढानिलकण्ठ नगरपालिकाले बजेट व्यवस्थापन गरेर केहि दिनमानै बोरिङ खन्ने काम शुरु गर्ने तयारी पनि गरिएको छ।

टेन्डर :

 

तपाइँको प्रतिक्रिया ।