बुढानिलकण्ठ -११ बाट बालक हराएको सुचना !

बुढानिलकण्ठ -११ बाट बालक हराएको सुचना !

कपन अनलाइन

काठमाण्डौ ,माघ ८।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ रोहिंग्या बस्तिबाट एक बालक हराएका छन। सो बस्तिबाट १३ वर्षीय बालक मोहम्मद हाजिफ माघ ७ गते बेलुका करिव ५ बजेदखि हराइरहेको परिवारले जानकारी दिएको छ ।

ग्राम शिक्षा मावीमा अध्ययनरत हाफिजलाई देख्नुहुने महानुभावले नजिकको प्रहरी चौकी वा 9803571743 मा सम्पर्क गर्नका लागि अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।