सिद्धेश्वर महादेव मन्दिर संरक्षण समाजको अध्यक्षमा उद्धव भट्टराई,को को बने पदाधिकारी र सदस्य?

सिद्धेश्वर महादेव मन्दिर संरक्षण समाजको अध्यक्षमा उद्धव भट्टराई,को को बने पदाधिकारी र सदस्य?

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित सिद्धेश्वर महादेव मन्दिर संरक्षण समाजको अध्यक्षमा क उद्धव प्रसाद भट्टराईको र महासचिवमा शान्ति तिवारी लुईटेल निर्वाचित भएका छन् ।

निर्वाचन कमिटीका संयोजक लक्ष्मीप्रसाद संग्रौलाको संयोजनमा गठित ३ सदस्यीय कमिटीद्वारा गरिएको निर्वाचनमा भट्टराई र लुईटेल तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले निर्वाचित गरेको  कार्यसमिति निम्नानुसार रहेको छ।

अध्यक्ष : उद्धव प्रसाद भट्टराई

उपाध्यक्षहरु
माधव प्रसाद पौडेल
श्याम कुमार पोखरेल
निलम जोशी

महासचिव : शान्ति तिवारी लुईटेल

सचिव : बैकुण्ठ अधिकारी

कोषाध्यक्ष :  मोहन थापा

सदस्यहरु
बबि जोशी
कविराज पराजुली
राजेश दाहाल
सीताराम थापा
दीपक अधिकारी
ईन्दिरा थपलिया
कल्पना खरेल
राम बहादुर थापा

तपाइँको प्रतिक्रिया ।