गोकर्णेश्वर ४  मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण गरिने

गोकर्णेश्वर  ४  मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण गरिने

कपन अनलाइन

काठमाडौँ पौष १८  ।  गोकर्णेश्वर नगरपालिका वडा नं. ४  मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रमहुने भएको छ । गोकर्णेश्वर नगरपालिका र सशक्तीकरण अवसरको सहकार्यमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक वडा बासीहरुलाई    पौष १९ गते मंगलबार गोकर्णेश्वर नगर अस्पतालमा बिहान ९ बजे देखि  अपरान्ह ३ बजे सम्म    दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम  हुने भएको हुँदा उक्त स्वास्थ्य शिविर बाट स्वास्थ्य लाभ लिन वडा अध्यक्ष जयराम महतले सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।