गार्हो पर्छ तिमीलाई : कृष्ण काफ्ले (कविता )

गार्हो पर्छ तिमीलाई : कृष्ण काफ्ले (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २४।

म सिधा छु,
भनेर अविश्वास र बचनले नबङ्गाउ
बाङ्गीय पछि झन्
गार्हो पर्छ तिमीलाई ।
मैले दिएको भोटको बारे
बारम्बार प्रश्ननगर,
मैले मेरो अधिकार प्रयोग गरेको हो
धेरै प्रश्नग¥यौ भने,
आगामिदिनमा
झनगार्हो पर्छ तिमिलाइ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।