काठमाण्डौ जिल्लामा निर्वाचित एक मात्र कांग्रेस महिला उम्मेदवार हरिप्रभा खड्गी

काठमाण्डौ जिल्लामा निर्वाचित एक मात्र कांग्रेस महिला उम्मेदवार हरिप्रभा खड्गी

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १०।

काठमाण्डौ क्षेत्र नं ६ (१ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य हरिप्रभा खड्गी नेपाली कांग्रेसकी एक मात्र निर्वाचित महिला उम्मेदवार हुन्।

काठमाण्डौ क्षेत्र नं ६(१ ) मा प्रत्यक्ष तर्फ उम्मेदवार बनेकी खड्गी २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिकाको उपप्रमुख रहेकी थिइन्।

मंसिर ४ गते भएको निर्वाचनमा खड्गीले ४३६१ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्वन्दी निरेस लाल सिंह महर्जनले ३९३६ मत प्राप्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।