काठमाण्डौ-४ को समानुपातिक मतमा नेपाली कांग्रेस पहिलो,कुन वडामा कति मत ?

कपन अनलाइन

काठमाण्डौ ,मंसिर ९।

काठमाण्डौ क्षेत्र नं ४ मा समानुपातिक मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडामा खसेको मतमा नेकपा एमाले  दोश्रो बनेको छ भने रास्ट्रिय स्वतन्त्र पार्टी  तेश्रो भएको छ।त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ मा राप्रपा समानुपातिक तर्फ चौथो दल बनेको छ भने नेकपा एकीकृत समाजवादी पाँचौ दल बनेको छ।

काठमाण्डौ क्षेत्र नं ४ को  कुल ४५६९० समानुपातिक रहेको यस क्षेत्रमा ९१६ मत बदर भएको छ।

कुन दलले कति मत प्राप्त गरे ? 

१.नेपाली कांग्रेस :११८०७

२.नेकपा एमाले :१०५६०

३ .रास्ट्रिय स्वतन्त्र पार्टी :९४१३

४ .राप्रपा :६४३२

५ .नेकपा एकीकृत समाजवादी :१६८२

६ .नेकपा माओवादी केन्द्र :१५६४

७.स्वतन्त्र (लौरो ) :१५१४

कुन वडामा कति समानुपातिक मत ?

बुढानिलकण्ठ नगरपालिका 

वडा नं १ :

सुर्य :५५५

रुख :४२१

हलो :११४

घन्टी :२५४

वडा नं २ :

सुर्य :७८४

रुख :८९१

हलो:२३५

घन्टी :४८४

वडा नं ८ :

सुर्य :७९८

रुख :५८६

हलो :४४९

घन्टी :८२८

वडा नं ९ :

सुर्य :५८६

रुख :५८६

हलो :३७८

घन्टी :४७७

वडा नं १० :

सुर्य :१४८७

रुख :१०८०

हलो :६६८

घन्टी :११४४

वडा नं ११ :

सुर्य :८९१

रुख :१०१७

हलो :४४०

घन्टी :६८९

वडा नं १२ :

सुर्य :८७६

रुख :७१८

हलो :३८४

घन्टी :७०१

वडा नं १३ :

सुर्य :१३१५

रुख :१२०९

हलो :१२१

घन्टी :२३२

काठमाण्डौ महानगरपालिका 

वडा नं १ :

सुर्य :२४४

रुख ;६०७

हलो :५२१

घन्टी :४३०

वडा नं ७ :

सुर्य :१६५१

रुख :२४५१

हलो :१६६७

घन्टी :२२४७

वडा नं ८ :

सुर्य :७७८

रुख :१००१

हलो :५८१

घन्टी :७६३

वडा नं ३० :

सुर्य: ५९५

रुख:१२११

हलो :१२२३

घन्टी :११६२

 

तपाइँको प्रतिक्रिया ।