काठमाण्डौ क्षेत्र नं ३ मा सर्वदलीय बैठक सम्पन्न, पहिले प्रतिनिधि सभा र प्रदेस क्षेत्र १ को मतगणना हुने
कपन अनलाइन
काठमाडौँ, मङ्सिर ५।
काठमाण्डौ क्षेत्र नं ३ को सर्वदलीय बैठक सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको बैठकले प्रतिनिधि सभा र प्रदेस सभा क्षेत्र नं १ को मतगणना पहिला सुरु गर्ने निर्णय गरेको छ।
जोरपाटी नारायणटारमा रहेको चामुण्डा मावीमा काठमाण्डौ क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु हुन् लागेको छ।
तपाइँको प्रतिक्रिया ।