काठमाण्डौ क्षेत्र नं ५ (२) मा ४३ हजार ३ सय ५२ मतदाता, कसले बाजी मार्ला ?

काठमाण्डौ क्षेत्र नं ५ (२) मा ४३ हजार ३ सय ५२ मतदाता, कसले बाजी मार्ला ?

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २९।

काठमाण्डौ क्षेत्र नं ५ (२)  मा ४३ हजार ३ सय ५२ मतदाता रहेका छन।

तिन स्थानीय तहका १२ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ५ (२ ) मा नेकपा एमालेका दीपक निरौला ,नेपाली कांग्रेसका श्याम बहादुर खड्का र नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ सहित विभिन्न पार्टीका र स्वतन्त्र उम्मेदवारहरु रहेका छन।

बुढानिलकण्ठ नगरपालिकाका ५ ,टोखा नगरपालिकाका ६ र काठमाण्डौ महानगरपालिकाका एक वडा रहेको यस निर्वाचन क्षेत्रमा २०७४ सालको प्रदेस सभा सदस्य निर्वाचनमा नेकपा एमालेका दीपक निरौला विजयी बनेका थिए।

बुढानिलकण्ठ नगरपालिका 

वडा नं ३ : २६८३

वडा नं ४ : ३२७८

वडा नं ५ : १९४२

वडा नं ६ : २६२१

वडा नं ७ : २३४५

जम्मा : १२८६९

टोखा नगरपालिका 

वडा नं २ : ३५२८

वडा नं ३ :५१२०

वडा नं ४ : २४२६

वडा नं ५ :२६०२

वडा नं ६ : ३२९३

वडा नं ७ :३०३५

जम्मा : २०००४

काठमाण्डौ महानगरपालिका 

वडा नं ३ : १०,४७९

तपाइँको प्रतिक्रिया ।