कार्तिक २४ ( भोलि ) सार्वजनिक विदा !

कार्तिक २४ ( भोलि ) सार्वजनिक विदा !

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २३।

प्रदेस नं १ सरकारले कार्तिक २४ गते (भोलि ) सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेस नं १ का मन्त्रि शेखर चन्द्र थापाको निधनमा भोलि विदा दिने निर्णय गरिएको  हो ।

सुचना :

May be an image of text

तपाइँको प्रतिक्रिया ।