काठमाण्डौका १० प्रतिनिधि सभा क्षेत्रमा ६,५२,१२६ मतदाता : कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

कपन अनलाइन

काठमाडौं ,कात्तिक २२।

काठमाण्डौ जिल्लाका १० वटा प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्रमा ६ लाख ५२ हजार १ सय २६ मतदाता रहेका छन।

एक महानगर,१० नगर र १३८ वटा रहेको काठमाण्डौ जिल्लाको क्षेत्र नं २ मा सबैभन्दा बढी ८१,९७० मतदाता रहेका छन भने क्षेत्र नं १ मा सबैभन्दा कम ४५,०१८ मतदाता रहेका छन।

कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

काठमाडौं क्षेत्र नं १ मा  कुल मतदाता ४५,०१८

काठमाडौं क्षेत्र नं २मा कुल मतदाता ८१,९७०

काठमाडौं क्षेत्र नं ३मा  कुल मतदाता ५८,८८९

काठमाडौं क्षेत्र नं ४ मा  कुल मतदाता ६९,७५२

काठमाडौं क्षेत्र नं ५ मा  कुल मतदाता ७०,९१९

काठमाडौं क्षेत्र नं ६ मा  कुल मतदाता ६२, १०२

काठमाडौं क्षेत्र नं ७  मा कुल मतदाता ६१,२९१

काठमाडौं क्षेत्र नं ८  मा  कुल मतदाता ५३,१०६

काठमाडौं क्षेत्र नं ९  मा  कुल मतदाता ७२,१७३

काठमाडौं क्षेत्र नं १०  मा  कुल मतदाता ७६,९०६

 

 

 

तपाइँको प्रतिक्रिया ।