कारवाहीमा परेका व्यक्तिलाई जिम्मेवारी दिएपछि नेपाली कांग्रेस ओखलढुंगामा भाडभैलो ….
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १९।
कारवाहीमा परेका व्यक्तिलाई जिम्मेवारी दिएपछि ओखलढुंगा जिल्लाको नेपाली कांग्रेस सुनकोशीमा भाडभैलो भएको छ।
निर्वाचनको अभियानमा रहेको समयमा नेपाली कांग्रेस सुनकोशी गाउँपालिका वडा नं १ का सभापति तिलक बहादुर लुइँटेलले बिज्ञप्ति जारी गर्दै स्थानीय चुनावमा बागी उम्मेदवार बनेर पार्टीलाई हराउन भूमिका खेलेका दुर्गाहरी राईलाई जिल्ला समितिले जिम्मेवारी दिएको भन्दै आक्रोस व्यक्त गरेका हुन्।
वडा सभापति लुइँटेलले बिज्ञप्ति जारी गर्दै राईलाई वडा कार्यसमितिले कारवाही गरिसकेको र हाल अनुसासनको कारवाहीमा रहेको जानकारी दिएका छन।
जिल्ला समितिको सो निर्णयमा वडा समितिले आपत्ति जनाए संगै नेपाली कांग्रेस ओखलढुंगामा भाडभैलो हुने संकेत देखिएको एक स्थानीय शिक्षकले बताएका छन।
बिज्ञप्ति :
तपाइँको प्रतिक्रिया ।