डा.राजन भट्टराईको चुनावी गीत ‘भोट फर राजन भट्टराई’ सार्वजनिक (भिडियो सहित )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १।

काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईको चुनावी गीत ‘भोट फर राजन भट्टराई’ सार्वजनिक भएको छ।

काठमाडौं महानगरपालिका वडा नं. ३० का  अमृतराज वैद्य र दिपेश वैद्यको शब्द, संगीत, लेखन रहेको गीतको एरेन्ज एनडीवाई रे ले गरेका हुन् भने मिक्सिङ मास्टरिङ अशोक महर्जनले गरेका छन ।

६ महिना अगाडि विवेकशील साझा पार्टीबाट नेकपा एमालेमा प्रवेस गरेका अमृतराज वैद्य र दिपेश वैद्य नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ को सूचना तथा प्रविधि समन्वय कमिटीको सदस्य समेत रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।