काठमाण्डौ- ३ मा नेकपा एस र कांग्रेसलाई झट्का,प्रभावशाली नेता सहित सयौ एमालेमा (सुची सहित )

काठमाण्डौ- ३ मा नेकपा एस र कांग्रेसलाई झट्का,प्रभावशाली नेता सहित सयौ एमालेमा (सुची सहित )

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

काठमाडौँ निर्वाचन क्षेत्र नं  ३ मा  नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट १६० जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको  ड्रीम हाउसमा भएको  पार्टी प्रवेश कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेमा प्रवेस गरेकाहरुलाई स्वागत गरेका थिए।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ३ का संयोजक उद्दव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एस उपत्यका कमिटी सदस्य  मन्दिर तिमिल्सिना र जिल्ला कमिटी सदस्य  गोकुल बराल सहित नेकपा एकीकृत समाजवादीका १५० जना नेकपा एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले पोलिट ब्युरो सदस्य कृष्ण राई , काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष दिपक निरौला,गोकर्णेश्वर उपप्रमुख सान्नानी लामा , प्रदेस क्षेत्र नं १ का संयोजक तथा उम्मेदवार  सर्वसम्मत सिफारिस भएका चन्द्रमान लामा लगायतको उपस्थितिमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका १० जना क्रियाशील सदस्य समेत एमाले प्रवेश गरेका छन्।

को को प्रवेस गरे ?

 

तपाइँको प्रतिक्रिया ।